मा प्रकाशित
गोविन्द खड्का
घोराही ७ भदौ।
दाङ जिल्ला उधोग वाणिज्य संघ ले शनिवार पनि बजार खुला राख्ने निर्णय गरेको छ ।
संघका काबा अध्यक्ष धुर्बकुमार गहतराज र महा सचिव महेन्द्र बुढाथोकिले शुक्रवार विज्ञप्ति प्रकाशन गरि मर्यादित व्यवसाय गर्न आग्रह गर्नुभएको छ ।
चाडवाडका अवसरला उपभोक्ता लाई सजिलोका लागि बजार खुला रहने जनायको छ । अर्को सूचना न आउदा साम्म शनिवार खुला रहने छ ।



