काङ्ग्रेसले बुझायाे सरकारलाई ३३ बुँदे सुझावपत्र (पूर्ण पाठसहित) – Kanika Khabar
Saturday, June 14Nepali News Portal

काङ्ग्रेसले बुझायाे सरकारलाई ३३ बुँदे सुझावपत्र (पूर्ण पाठसहित)

    मा प्रकाशित

काठमाडौं, २० असाेज ।
नेपाली काङ्ग्रेसले सरकारलाई ३३ बुँदे सुझावपत्र बुझाएको छ । आज आइतबार काङ्ग्रेसले सरकारलाई ३३ बुँदे सुझावपत्र बुझाएकाे हाे ।

पार्टी सभापति शेरबहादुर देउवाले प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालीन रुपमा गर्नुपर्ने कामबारे ३३ बुँदे सुझाव पत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका छन् ।

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले दिएको उक्त सुझाव मननीय भएको बताए । उनले विपद्ले कुनै जात, उमेर र धर्म नभनी सबैलाई सङ्कटमा पार्ने भएकाले साझा दायित्व सम्झिएर यसको सामना मिलेर गर्ने कार्यमा सरकारले अगुवाइ गर्नेमा विश्वास दिलाए ।

नेपाली कांग्रेसले विपद्को सामना मिलेर गर्न र भविष्यमा आउने विपदको पूर्व तयारी गर्न एकता र एकताबद्ध भवनाका साथ लाग्न सरकारलाई आग्रह गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्