नेपालमा कोरोना सङ्क्रमित एक चीनियाँ महिलाको मृत्यु – Kanika Khabar
Saturday, April 20Nepali News Portal

नेपालमा कोरोना सङ्क्रमित एक चीनियाँ महिलाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
साउन ७, दाङ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एक कोरोना संक्रमित चीनियाँ नागरिरको मृत्यु भएको छ । कोरोना संक्रमित चीनियाँ नागरिक ४८ वर्षे महिला रहेको अस्पतालले जनाएको छ ।
मृत्यु भएकी चीनियाँ नागरिक ४८ वर्षकी महिला हुन् । उनी हिजोमात्र ग्राण्डी अस्पतालबाट त्रिवि शिक्षण अस्पतालमा रेफर भएकी थिइन् । ग्राण्डी अस्पतालमा नै कोरोना पुष्टि भएर टिचिङ अस्पतालमा रेफर भएकी उनको आज बिहान मृत्यु भएको हो ।
ती महिलाको शव शिक्षण अस्पतालमै राखिएको र दूतावाससँग समन्वयको काम भइरहेको अस्पतालले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्