काठमाडौँ १४ कात्तिक ।
पाल साफ च्याम्पियनसीपकाे फाइनल खेलमा बंगलादेशसँग पराजित भएकाे छ । त्रिपुरेश्वरस्थित दशरथरंगशालामा सम्पन्न खेलमा नेपाल बंगलादेशसँग २-१ गाेलले पराजित भएकाे हाे। याेसँगै नेपालकाे पहिलाेपकट अन्तर्राष्ट्रिय उपाधि जितेर इतिहास रच्ने सपना अधुरै रह्याे।
खेलमा ५३औँ मिनेटमा पहिलाे गाेल गर्दै बंगलादेशले अग्रता कायमा गरेकाे थियाे। तर, त्यसकाे २ मिनेटमै नेपालले गाेल फर्काउँदै खेललाई बराबरी अवस्थामा पुर्याएकाे थियाे। त्यसपछि कडा प्रतिस्पर्धात्मक बनेकाे खेलमा बंगलादेशले ८१औँ मिनेटमा निर्णायक गाेल गर्याे। याे जितसँगै बंगलादेश लगातार दाेस्राेपकट च्याम्पियन बनेकाे छ।