४ सय ६२ किलो रक्तचन्दनसहित दुईजना पक्राउ – Kanika Khabar
Friday, February 14Nepali News Portal

४ सय ६२ किलो रक्तचन्दनसहित दुईजना पक्राउ

    मा प्रकाशित

काठमाडौँ, २ माघ ।
काठमाडौं रक्तचन्दनसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको काँडाघारीबाट प्रहरीले रक्तचन्दनसहित दुई जना पक्राउ गरेको हो ।
बरामद रक्तचन्दन ४ सय ६२ किलो भएको प्रहरी स्रोतले जनाएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार साँझ रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको हो।
पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेकाले अहिले परिचय नखुलाइएको प्रहरीले जानकारी दिए।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्