तेस्रो लिटल एन्जल रनिङ सिल्ड सुरु – Kanika Khabar
Tuesday, January 20Nepali News Portal

तेस्रो लिटल एन्जल रनिङ सिल्ड सुरु

    मा प्रकाशित

दाङ, ७ माघ ।
दाङको घोराहीस्थित लिटल एन्जल स्कुलमा तेस्रो लिटल एन्जल रनिङ सिल्ड सुरु भएको छ । तेस्रो रनिङ सिल्ड आज सोमबारदेखि सुरू भएको हो ।

आज विद्यालयले एक कार्यक्रमको आयोजना गरी रिनङ सिल्डको उद्घाटन गरेको छ , विधालय वय्वस्थापन समितिका अध्यक्ष पुर्ण चन्द गिरीलेले रनिङ सिल्डको उद्धाटन गरेका हुन्।
विद्यालयका भाइस प्रिन्सिपल बिमल रोकाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा शिक्षक बिपिन केसी, कृष्ण बिसी, बिकल्प अधिकारी, सन्तोष गोतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
रन्ङ शिल्ड अन्तर्गत खोखो, कब्बडी, भलिबल, ब्याडमिन्टन, टेबल टेनिस, दौड, रिले दौड, सट पुट, जेब्लिङ थ्रो, लङ जम्प, त्रिपल जम्प , लगायतका खेलहरु रहने विद्यालयले जनाएको छ । ।
खेलमा विद्यार्थीहरुको चार समूहबिच पैतिस्पर्धा रहने छ । कार्यक्रमको सहजीकरण स्वस्तिमा एमसीले गरेकी थिइन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्