गायिका एलिना चौहानले हालिन् सम्बन्धविच्छेदको मुद्दा – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

गायिका एलिना चौहानले हालिन् सम्बन्धविच्छेदको मुद्दा

    मा प्रकाशित

काठमाडौं । गायिका एलिना चौहानले जिल्ला अदालत काठमाडौँमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन्।

उनले वैवाहिक बन्धनमा बाँधिएको एकवर्ष नपुग्दै श्रीमान विष्णु सापकोटासँग सम्बन्धबिच्छेदको मुद्दा दायर गरेकी हुन्।

अदालत स्रोत भन्छ— श्रीमानसँग भावनात्मक सम्बन्ध भत्किएको, अस्ट्रेलियामा सँगै बस्दा कुटपिट गरेको, दिनदिनै शंका–उपशंका गरेको भन्दै मानाचामल र अंश हकदाबी छाेडेर एलिनाले ‘वारेस’ विष्णुप्रसाद खरेलमार्फत् सम्बन्धविच्छेदका लागि निवेदन दिएकी छन्।

एलिनाले दायर गरेको फिराद पत्र-

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्