मा प्रकाशित
झापा, २२ माघ ।
झापामा लागूऔषधको कारोबारी पक्राउ गर्न प्रहरीले गोलाी चलाएको छ । जिल्लको कनकाई नगरपालिकास्थित तुलसीबारीमा लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलाएको हो ।
गोली लागेर भारतीय नागरिक अञ्जर आलम घाइते छन् । उनका भाइ युसुफ आलमलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले ३२ ग्राम ब्राउन सुगर बरामद गरेको बताएको छ ।
घाइतेलाई अस्पतालतर्फ ल्याइँदै गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।