चीनमा बिना लक्षणका ४६ जना नयाँ कोरोना संङ्क्रमित भेटिए – Kanika Khabar
Monday, November 17Nepali News Portal

चीनमा बिना लक्षणका ४६ जना नयाँ कोरोना संङ्क्रमित भेटिए

    मा प्रकाशित

कनिका खबर
साउन ११, दाङ
चीनमा बिना लक्षणका ४६ जना नयाँ कोरोना संङ्क्रमित फेला परेका छन् । चीनस्थित स्वास्थ्य आयोगका अनुसार हिजो पनि ३४ जना बिना लक्षणका कोरोना संङ्क्रमित फेला परेका थिए । समाचार संस्था रोयटर्सले लेखे अनुसार चीनको पश्चिमी शिनजियाङ्य प्रान्तमा २२ र अन्य २६ जना संङ्क्रमित बाहिरबाट आएका हुन् ।

७४ दिनपछि चीनमा पहिलो पटक बिना लक्षणका कोरोना संङ्क्रमित फेला परेका हुन् । चीनमा हालसम्म कोरोना संङ्क्रमितको संख्या ८३ हजार ३ सय ३० पुगेको छ भने ४ हजार ६ सय ३४ जनाको मृत्यु भइसकेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्