चीनमा बिना लक्षणका ४६ जना नयाँ कोरोना संङ्क्रमित भेटिए – Kanika Khabar
Monday, March 8Nepali News Portal

चीनमा बिना लक्षणका ४६ जना नयाँ कोरोना संङ्क्रमित भेटिए


    मा प्रकाशित

कनिका खबर
साउन ११, दाङ
चीनमा बिना लक्षणका ४६ जना नयाँ कोरोना संङ्क्रमित फेला परेका छन् । चीनस्थित स्वास्थ्य आयोगका अनुसार हिजो पनि ३४ जना बिना लक्षणका कोरोना संङ्क्रमित फेला परेका थिए । समाचार संस्था रोयटर्सले लेखे अनुसार चीनको पश्चिमी शिनजियाङ्य प्रान्तमा २२ र अन्य २६ जना संङ्क्रमित बाहिरबाट आएका हुन् ।

७४ दिनपछि चीनमा पहिलो पटक बिना लक्षणका कोरोना संङ्क्रमित फेला परेका हुन् । चीनमा हालसम्म कोरोना संङ्क्रमितको संख्या ८३ हजार ३ सय ३० पुगेको छ भने ४ हजार ६ सय ३४ जनाको मृत्यु भइसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्