पहाडी तथा हिमाली भूभागमा होली पर्व मनाइँदै – Kanika Khabar
Sunday, July 20Nepali News Portal

पहाडी तथा हिमाली भूभागमा होली पर्व मनाइँदै

    मा प्रकाशित

दाङm २९ फागुन ।
पहाडी तथा हिमाली भूभागमा होली पर्व आज मनाइँदै छ । तराईका जिल्लामा भने भोलि मनाइनेछ ।

पहाड र हिमाली क्षेत्रमा भन्दा एक दिन पछि तराईमा यो पर्व मनाउने गरिएको छ । होलीको अवसरमा सरकारले आज पहाडी तथा हिमाली जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

रङहरूको पर्वका रूपमा प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने होली पर्व देशभर विभिन्न रङ र अबिर खेल्दै खुसियालीसाथ मनाउने परम्परा रहेको छ ।

यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा ९होली० पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्