प्रचण्डको आरोप : अहिलेको सरकार भष्टाचारीलाई जोगाउन बनेको हो – Kanika Khabar
Sunday, April 27Nepali News Portal

प्रचण्डको आरोप : अहिलेको सरकार भष्टाचारीलाई जोगाउन बनेको हो

    मा प्रकाशित

वीरगन्ज/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार भष्टाचारीहरूलाई जोगाउनका लागि बनेको बताएका छन्।

शुक्रबार वीरगन्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले भ्रष्टाचारीहरूलाई जोगाउने र नराम्रो गर्नेलाई पुरस्कृत गर्ने काम गरिरहेको बताएका हुन्।

भ्रष्टाचारी जोगाउने, बेथिति बढाउने, अराजकता बढाउने काम प्रधानमन्त्री ओलीले गरिरहेको उनको आरोप थियो।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्