ग्रेट बुद्ध एकेडेमीको आयोजनामा अन्डर १५ फुटबल टुनार्मेन्ट – Kanika Khabar
Sunday, April 27Nepali News Portal

ग्रेट बुद्ध एकेडेमीको आयोजनामा अन्डर १५ फुटबल टुनार्मेन्ट

    मा प्रकाशित


दाङ, १७ चैत्र ।
दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरस्थित ग्रेट बुद्ध एकेडेमीको आयोजनामा अन्डर १५ फुटबल टुनार्मेन्ट हुने भएको छ । भोलि सोमबार (चैत्र १८) देखि जिल्लाको नारायणपुरमा अन्डर १५ फुटबल टुनार्मेन्ट हुने भएको हो ।

जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर ८, ९, १०, ११ र १२ मा रहेका टोल विकास समितिबाट प्रतियोगितामा समूह सहभागी हुने विद्यालयका प्रिन्सिपल निमानन्द गैरेले जानकारी दिए ।
भोलिबाट सुरु हुने प्रतियोगितामा २० वटा समूह सहभागी भएको विद्यालयका स्पोर्ट कोअर्डिनेटर किरण पुनले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्