भारतमा कोरोना सङ्क्रमितको संख्या १४ लाख नाघ्यो – Kanika Khabar
Friday, March 29Nepali News Portal

भारतमा कोरोना सङ्क्रमितको संख्या १४ लाख नाघ्यो

    मा प्रकाशित

कनिका खबर
साउन १२, दाङ
भारतमा कोरोना सङ्क्रमितको संख्या १४ लाख नाघेको छ । विश्वकै तेस्रो कोरोना सङ्क्रमित मुलुक भारतमा पछिल्लो २४ घन्टामा ४९ हजार ९ सय ३१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या १४ लाख ३६ हजार १९ पुगेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ७ सय ८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ३२ हजार ८ सय १२ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्