कपिलवस्तुमा २ शिक्षकमा कोरोना पुष्टि – Kanika Khabar
Tuesday, March 18Nepali News Portal

कपिलवस्तुमा २ शिक्षकमा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
साउन १४, दाङ ।
कपिलवस्तु जिल्लामा २ जना शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको शिवराज नगरपालिकास्थित नेपाल आदर्श माविका २ जना शिक्षकमा कोरोना पोजिटिभ देखिएको हो ।
विद्यालयले कक्षा ४ भन्दा माथिका विद्यार्थीहरुलाई विद्यालयमै बोलाएर दैनिक ३ घण्टा पढाउने गरेको थियो । सरकारले विद्यालय खोल्न अनुमति नदिएको अवस्थामा पनि उक्त विद्यालयमा दैनिक ३ घण्टा पढाइ हुँदै आएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्