कपिलवस्तुमा २ शिक्षकमा कोरोना पुष्टि – Kanika Khabar
Monday, March 1Nepali News Portal

कपिलवस्तुमा २ शिक्षकमा कोरोना पुष्टि


    मा प्रकाशित

कनिका खबर
साउन १४, दाङ ।
कपिलवस्तु जिल्लामा २ जना शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको शिवराज नगरपालिकास्थित नेपाल आदर्श माविका २ जना शिक्षकमा कोरोना पोजिटिभ देखिएको हो ।
विद्यालयले कक्षा ४ भन्दा माथिका विद्यार्थीहरुलाई विद्यालयमै बोलाएर दैनिक ३ घण्टा पढाउने गरेको थियो । सरकारले विद्यालय खोल्न अनुमति नदिएको अवस्थामा पनि उक्त विद्यालयमा दैनिक ३ घण्टा पढाइ हुँदै आएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्