ईलाका प्रशासन कार्यलय लमहीे आजदेखि आफनै भवनमा – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

ईलाका प्रशासन कार्यलय लमहीे आजदेखि आफनै भवनमा

    मा प्रकाशित

शरद सागर देबकोटा
लमही १४ साउन

ईलाका प्रसासन कार्यलय लमहीले आजदेखि आफनै नयाँ भवनबाट सेवाग्राहीलाई सेवा दिन थालेको छ । लमही नगरपालिका ५ रातोडाँडास्थित लमही नगर विकास समितिको कार्यालयदेखि दक्षिणतर्फ इलाका प्रशासनको नयाँ भवन निर्माण गरिएको छ ।

आजदेखि सेवाग्राहीलाई नियमित सेवा दिने कुरा ईलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रेम खबासले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्