कोरोना सङ्क्रमणका कारण अमेरिकामा एकै दिनमा १४ सय बढीको मृत्यु – Kanika Khabar
Friday, March 29Nepali News Portal

कोरोना सङ्क्रमणका कारण अमेरिकामा एकै दिनमा १४ सय बढीको मृत्यु

    मा प्रकाशित

कनिका खबर
साउन १५, दाङ ।
कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिकामा े एकै दिन १४ सय २९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ६६ हजार ९७३ जना संक्रमित भएका छन् ।
७ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा बिहीबार बिहानसम्म मृत्यु हुनेको संख्या १ लाख ५३ हजार ७२० पुगेको छ । कुल संक्रमित संख्या ४५ लाख ६७ हजार ७५० पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २२ लाख ४१ हजार ३७२ जना संक्रमणमुक्त भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्