उपचारका क्रममा एकजनाको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५२ – Kanika Khabar
Friday, March 28Nepali News Portal

उपचारका क्रममा एकजनाको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५२

    मा प्रकाशित

कनिका खबर
साउन १५, काठमाडौं
यसैबीच बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा एकजनाको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५२ पुगेको छ । मृतक केही दिन अघि भारतबाट आएको खुलेको छ । कोरोना सक्रमण पुष्टि भएपछि कोशी अस्पताल विराटनगरले गम्भिर अवस्थाका मोरङ सुनबर्सी नगरपालिका ८ सिक्टीका ४५ वर्षीय पुरुषलाई धरान रिफर गरिएको थियो । दिउँसो धरान पुगेका पुरुषको बेलुका पौने ५ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्