उपत्यकामा ४५ जनामा कोरोना पुष्टि – Kanika Khabar
Sunday, April 27Nepali News Portal

उपत्यकामा ४५ जनामा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
साउन १५, दाङ ।
आज बिहीबार काठमाडौँ, भक्तपुर र ललितपुर उपत्यकामा ४५ जनामा कोरोना संक्रमण देखिएको छ ।

काठमाडौं जिल्लाका ४१, भक्तपुर र ललितपुरका २/२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्