उपत्यकामा ४५ जनामा कोरोना पुष्टि – Kanika Khabar
Tuesday, March 2Nepali News Portal

उपत्यकामा ४५ जनामा कोरोना पुष्टि


    मा प्रकाशित

कनिका खबर
साउन १५, दाङ ।
आज बिहीबार काठमाडौँ, भक्तपुर र ललितपुर उपत्यकामा ४५ जनामा कोरोना संक्रमण देखिएको छ ।

काठमाडौं जिल्लाका ४१, भक्तपुर र ललितपुरका २/२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्