काठमाडौँमा दुई ट्राफिकमा कोरोना पुष्टि – Kanika Khabar
Sunday, April 20Nepali News Portal

काठमाडौँमा दुई ट्राफिकमा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
साउन १६, दाङ ।
पछिल्लो चरणमा काठमाडौँमा कोरोना सङ्क्रमण बढ्दै जान थालेको छ । पछिल्लो अद्यावधिक अनुसार आज काठमाडौंमा दुई जना ट्राफिक प्रहरीमा कोरोना भाइरसको संक्रमण भएको छ ।

महानगरीय ट्राफिक महाशाखा काठमाडौंमा कार्यरत दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्