काठमाडौँमा दुई ट्राफिकमा कोरोना पुष्टि – Kanika Khabar
Friday, June 25Nepali News Portal

काठमाडौँमा दुई ट्राफिकमा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
साउन १६, दाङ ।
पछिल्लो चरणमा काठमाडौँमा कोरोना सङ्क्रमण बढ्दै जान थालेको छ । पछिल्लो अद्यावधिक अनुसार आज काठमाडौंमा दुई जना ट्राफिक प्रहरीमा कोरोना भाइरसको संक्रमण भएको छ ।

महानगरीय ट्राफिक महाशाखा काठमाडौंमा कार्यरत दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्