अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउदै ट्रम्प – Kanika Khabar
Wednesday, November 12Nepali News Portal

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउदै ट्रम्प

    मा प्रकाशित

कनिका खवर
साउन १७, दाङ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकमा प्रतिबन्ध लगाउन सकिने बताएका छन्।
“हामीले यस विषयमा विचार गरिरहेका छौँ कि अमेरिकाले टिकटकमा प्रतिबन्ध लगाउन पनि सक्छ,” उनले भने । साथै टिकटकको अरु विकल्पहरुको खोजी गरेका पनि बताए ।
अमेरिकामा कतिपय चिनियाँ एप्लिकेन्सहरुमा प्रतिबन्ध लागेको छ। त्यसैले अमेरिकाले टिकटकमा पनि प्रतिबन्ध लगाउनसक्ने तयारी गरेको चर्चा सुरु भएका बेला राष्ट्रपति डोनाल्ड ट्रम्पको यो भनाइ आएको हो।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्