सभापोखरिको दर्शन गरेर फर्किने क्रममा एक जनाको मृत्यु – Kanika Khabar
Friday, December 5Nepali News Portal

सभापोखरिको दर्शन गरेर फर्किने क्रममा एक जनाको मृत्यु

    मा प्रकाशित

कनिका खवर
साउन २०, दाङ
संखुवासभाको प्रसिद्ध धार्मिक तिर्थस्थल सभापोखरिको दर्शन गरेर फर्किने क्रममा एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा पाँचखपन नगरपालिका २ स्याबुनका सन्तोष पोख्रेलको मृत्यु भएको वडाअध्यक्ष उत्तम दाहालले जानकारी दिए । हिजो दिउँसो फर्किने क्रममा स्वासप्रस्वासमा समस्या भएका २५ वर्षका पोख्रेलको सभापोखरी नजिकै मृत्यु भएको थियो । पोखरीमा जनै पुर्णिामामा भक्तजनहरुको भिड लाग्ने गर्दछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्