लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ १७० जना कर्मचारी परिपूर्ति गर्नका लागि आवेदन खुलायो – Kanika Khabar
Monday, December 8Nepali News Portal

लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ १७० जना कर्मचारी परिपूर्ति गर्नका लागि आवेदन खुलायो

    मा प्रकाशित

काठमाडौँ । लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ १७० जना कर्मचारी परिपूर्ति गर्नका लागि आवेदन खुलाएको छ।

आयोगले आज बुधबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै निजामतितर्फ प्राविधिकको राजपत्रांकित तृतीय श्रेणी र स्वास्थ्य सेवाका आठौं र सातौं तहका पदहरूका लागि आवेदन खुलाएको हो।

आवेदन फाराम आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत विद्युतीय माध्यमबाट भर्न सकिन्छ।

2025-11-12-12-15-29-2082-07-26-08-1762912876.jpg

2025-11-12-12-15-29-2082-07-26-09-1762912876.jpg

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्