मा प्रकाशित
दाङ । दाङको घोराहीस्थित लिटल एन्जल स्कुलमा फुड फेस्टिबल सम्पन् भएको छ । कक्षा ८,९ र १० का विधार्थीहरूले विभिन्न परिकारहरू बनाएका थिए । बर्ड पकोडा, मिक्स पकोडा, आलु चप, मःमः,फेरेन्च फ्राइ, अन्डा , समोसा , लगायतका परिकार तयार पारेका थिए । विधार्थीहरूले पहिलो पटक यस्ता परिकार बनाएका सहायक प्रिन्सिपल विमल रोकाले बताए ।



