आज थप ३७८ जनामा कोरोना सङ्क्रमण पुष्टि – Kanika Khabar
Sunday, July 19Nepali News Portal

आज थप ३७८ जनामा कोरोना सङ्क्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
साउन २४, दाङ ।
पछिल्लो २४ घण्टामा ३७८ जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ७ सय ८८ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमणको पुष्टि भएको हो । यससँगै कुल सङ्क्रमितको सख्ंया २२ हजार ५ सय ९२ पुगेको छ ।
आज उपत्यकामा मात्र ६२ जना सङ्क्रमित थपिएका छन् ।
जसमध्ये काठमाडौं जिल्लामा मात्र ५६ जना छन् । ललितपुर र भक्तपुरमा ३ ÷ ३ जना थपिएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्