महिला संघको स्थापना दिवस मनाइयो – Kanika Khabar
Thursday, April 25Nepali News Portal

महिला संघको स्थापना दिवस मनाइयो

    मा प्रकाशित

कनिका खबर
दाङ, २४ साउन ।


नेपाल महिला संघ दाङले आफनो स्थापना ७३ औ स्थापना दिवस मनाएको छ । संघले शनिवार एक कार्यक्रमको आयोजना गरि दिवस मनाएको हो । कार्यक्रम महिला संघका जिल्ला अध्यक्ष गोमा रावतको अध्यक्षता तथा महिला संघका केन्द्रीय सदस्य गिरीजा देवी न्यौपानेको प्रमुख आतिथ्यता एवम संविधान सभा सदस्य राजु खनाल, महासमिती सदस्य देवीका नेपालीको विशिष्ट आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा महाधिवेसन प्रतिनिधि शुष्मा गिरी, नेपाल महिला संघका जिल्ला सदस्य तथा दगीशरण गाऊपालिका उप प्रमुख पिमा खडका, नेपाल महिला संघका जिल्ला सचिव लक्ष्मी लम्साल, संघका जिल्ला सहसचिव मञ्जु बज्राचार्य, संघका जिल्ला सदस्यहरु कृष्णा राना, प्रेमा केसी, पदमा चौधरी, गोमा न्यौपाने र टोपेन्द्र खडका लगाएतकाले भनाइ राखेका थिए । कार्यक्रमको सहजिकरण सचिव लक्ष्मी योगीले गरेकी थिइन ।

एयकत लबखष्नबतष्यल

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्