स्वास्थ्य मन्त्रालयका कर्मचारी नै सङ्क्रमित – Kanika Khabar
Thursday, April 25Nepali News Portal

स्वास्थ्य मन्त्रालयका कर्मचारी नै सङ्क्रमित

    मा प्रकाशित

कनिका खबर
साउन २५, दाङ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारी नै कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । मन्त्रालयका चार जना कर्मचारीलाई कोभिड १९ संक्रमण पुष्टि भएको हो । गत शुक्रबार स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरिएको थियो ।

तीमध्ये ४ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयको एक अधिकारीले बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्