काठमाडौँ प्रवेशमा नयाँ नियम, २०० भन्दा बढी मानिस सङ्क्रमित भएको जिल्लाबाट काठमाडौँ प्रवेश गर्न नपाइने – Kanika Khabar
Sunday, July 19Nepali News Portal

काठमाडौँ प्रवेशमा नयाँ नियम, २०० भन्दा बढी मानिस सङ्क्रमित भएको जिल्लाबाट काठमाडौँ प्रवेश गर्न नपाइने

    मा प्रकाशित

कनिका खबर
साउन २५, दाङ ।
समुदाय स्तर कोरोना सङ्क्रमण फैलन थालेपछि काठमाडौँ प्रवेशका लागि नयाँ नीति अपाइएको छ । सीसीएमसीले २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाबाट काठमाडौं उपत्यका आवतजावत गर्न पूर्ण रुपमा रोक लगाउन सरकारलाई सिफारिस गरेको हो ।

सीसीएमसीको आज आइतबार बसेको बैठकले उपत्यका प्रवेशमा कडाइ गर्न सिफारिस गरेको छ । यसबारे भोलि सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्न स्रोतले बताएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्