जिल्ला अदालत मोरङका न्यायाधीशलाई कोरोना पुष्टि – Kanika Khabar
Thursday, June 19Nepali News Portal

जिल्ला अदालत मोरङका न्यायाधीशलाई कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
साउन २६, मोरङ ।
जिल्ला अदालत मोरङका एक न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको स्वाब परीक्षणमा एकजना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको हो ।

क्यान्ट्याक्ट टे्रसिङमा रहेका ४० जनाको स्वाब संकलन गर्ने तयारी भइरहेको उनले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्