आज थप ३३८ जनामा कोरोना पुष्टि, २३ हजार ३१० जना सङ्क्रमित – Kanika Khabar
Friday, April 19Nepali News Portal

आज थप ३३८ जनामा कोरोना पुष्टि, २३ हजार ३१० जना सङ्क्रमित

    मा प्रकाशित

कनिका खबर
साउन २६, दाङ ।
पछिल्लो अद्यावधिक अनुसार नेपालमा आज सोमबार थप ३ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ ।

आइतको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ हजार ३५३ थियो ।मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्