काठमाडौँ उपत्यकामा थप ४३ जनामा कोरोना पुष्टि – Kanika Khabar
Tuesday, May 24Nepali News Portal

काठमाडौँ उपत्यकामा थप ४३ जनामा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
साउन २६, दाङ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा आइतबार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४३ जनामा कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।
मन्त्रालयका अनुसार काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्