काठमाडौँ उपत्यकामा थप ४३ जनामा कोरोना पुष्टि – Kanika Khabar
Monday, April 21Nepali News Portal

काठमाडौँ उपत्यकामा थप ४३ जनामा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
साउन २६, दाङ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा आइतबार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४३ जनामा कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।
मन्त्रालयका अनुसार काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्