साउन ३२ गतेसम्म कपिलवस्तुमा निषेधाज्ञा – Kanika Khabar
Tuesday, October 4Nepali News Portal

साउन ३२ गतेसम्म कपिलवस्तुमा निषेधाज्ञा

    मा प्रकाशित

कनिका खबर
साउन २६, कपिलवस्तु ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले भोलि मंगलबार बिहान ५ बजेदेखि लागु हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणाका लागि भन्दै साउन ३२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्