साउन ३२ गतेसम्म कपिलवस्तुमा निषेधाज्ञा – Kanika Khabar
Saturday, July 12Nepali News Portal

साउन ३२ गतेसम्म कपिलवस्तुमा निषेधाज्ञा

    मा प्रकाशित

कनिका खबर
साउन २६, कपिलवस्तु ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले भोलि मंगलबार बिहान ५ बजेदेखि लागु हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणाका लागि भन्दै साउन ३२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्