पाकिस्तानमा शैक्षिक संस्थाहरु सुचारु – Kanika Khabar
Sunday, July 19Nepali News Portal

पाकिस्तानमा शैक्षिक संस्थाहरु सुचारु

    मा प्रकाशित

कनिका खबर
साउन २७, दाङ ।
पाकिस्तानमा कोरोना महामारीको जोखिमलाई ध्यानमा राखेर बन्द गरिएको शैक्षिक संस्थाहरु सुचारु भएको छ । पाकिस्तान सरकारका अनुसार शैक्षिक संस्थाका साथै विवाह, किनमेल केन्द्र र सिनेमा हल बाहेक मनोरञ्जनका सबै क्षेत्र खुला गरिएको छ । यस्तै विभिन्न आर्थिक कारोबार पनि खुलेको छ । तर, सरकारले संस्थानहरुका लागि कुनैपनि मापदण्ड बनाइएको छैन । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानमा कोरोना सङ्क्रमणको दर नियन्त्रणमा आइसकेको भन्दै अब सबै सामान्य हुने बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्