ब्राजिलमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ३० लाख नाघ्यो – Kanika Khabar
Friday, October 7Nepali News Portal

ब्राजिलमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ३० लाख नाघ्यो

    मा प्रकाशित

कनिका खबर
साउन २७, दाङ ।
ब्राजिलमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ३० लाख नाघेको छ । ब्राजिल सरकारका अनुसार हालसम्म त्यहाँ ३० लाख ५७ हजार ४ सय ७० भन्दा बढी सङ्क्रमित भएका छन् । ब्राजिल अमेरिकापछिको दोस्रो सबैभन्दा बढी प्रभावित मुलुक हो । जहाँ हालसम्म कोरोना सङ्क्रमणका कारण एक लाख एक हजार ८ सयभन्दा बढीको मृत्यु भइसकेको छ । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो पनि कोरोना सङ्क्रमित हुनुहुन्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्