ब्राजिलमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ३० लाख नाघ्यो – Kanika Khabar
Sunday, July 20Nepali News Portal

ब्राजिलमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ३० लाख नाघ्यो

    मा प्रकाशित

कनिका खबर
साउन २७, दाङ ।
ब्राजिलमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ३० लाख नाघेको छ । ब्राजिल सरकारका अनुसार हालसम्म त्यहाँ ३० लाख ५७ हजार ४ सय ७० भन्दा बढी सङ्क्रमित भएका छन् । ब्राजिल अमेरिकापछिको दोस्रो सबैभन्दा बढी प्रभावित मुलुक हो । जहाँ हालसम्म कोरोना सङ्क्रमणका कारण एक लाख एक हजार ८ सयभन्दा बढीको मृत्यु भइसकेको छ । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो पनि कोरोना सङ्क्रमित हुनुहुन्छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्