सवारी पासको जिम्मा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई – Kanika Khabar
Friday, March 29Nepali News Portal

सवारी पासको जिम्मा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई

    मा प्रकाशित

कनिका खबर
साउन ३०, दाङ ।
केही दिनलाई अन्तर जिल्ला सवारी पास रोकेको गृहमन्त्रालयले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णयबाट मात्रै सवारी पास वितरण गर्न निर्देशन दिएको छ ।

गृह मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णयबाट मात्रै अत्यावश्यक सेवाका सवारीमा पास वितरण गर्न निर्देशन दिएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्