विश्वभर कोरोना सङ्क्रमितको संख्या २ करोड १३ लाख ४५ हजार भन्दा बढी – Kanika Khabar
Friday, February 14Nepali News Portal

विश्वभर कोरोना सङ्क्रमितको संख्या २ करोड १३ लाख ४५ हजार भन्दा बढी

    मा प्रकाशित

कनिका खबर
साउन ३१, दाङ ।
विश्वभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २ करोड १३ लाख ४५ हजार भन्दा धेरै पुगेको छ । पछिल्लो तथ्यांक अनुसार २ करोड १३ लाख ४५ हजार ७ सय ५३ जनामा यसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित भएकामध्ये १ करोड ४१ लाख ३९ हजार भन्दा धेरै सङ्क्रमण मुक्त भएका छन् । पछिल्लो तथ्यांक अनुसार १ करोड ४१ लाख ३९ हजार ४ सय ६७ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । ७ लाख ६३ हजार एकसय ३४ जनाको भने मृत्यु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्