बुटवलमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु – Kanika Khabar
Friday, April 19Nepali News Portal

बुटवलमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु

    मा प्रकाशित

हेमराज सुवेदी
साउन ३१, बुटवल ।
बुटवलमा थप १ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बुटवल लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुका ४२ वर्षीय पुरुषको आज शनिबार मृत्यु भएको हो ।

उनको फोक्सोमा समस्या देखिएको र आइसीयुमा राखेर उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिएका छन्

उपचारका लागि आउँदा नै फोक्सोमा संक्रमण देखिएको र अवस्था गम्भीर भएर उपचारकै क्रममा मृत्यु भएको डा गौतमले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्