थप ४६८ जनामा कोरोना सङ्क्रमण पुष्टि, मृत्यु हुनेको संख्या १०२ पुग्यो – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

थप ४६८ जनामा कोरोना सङ्क्रमण पुष्टि, मृत्यु हुनेको संख्या १०२ पुग्यो

    मा प्रकाशित

कनिका खबर
साउन ३१, दाङ ।
पछिल्लो अद्यावधिक अनुसार २४ घण्टामा नेपालमा ४ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । उनीहरुमध्ये १०२ जनाको मृत्यु भएको छ भने १७ हजार २०१ जना निको भएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्