सङ्खुवासभालाई केन्द्र बनाएर भुकम्प – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

सङ्खुवासभालाई केन्द्र बनाएर भुकम्प

    मा प्रकाशित

कनिका खबर
साउन ३१, दाङ ।
आज शनिबार सङ्खुवासभा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । आज दिउँसो ४ बजेर ७ मिनेट जाँदा संखुवासभाको थुदाम केन्द्रविन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्