क्रिकेटर धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

क्रिकेटर धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा

    मा प्रकाशित

कनिका खबर
साउन ३१, दाङ ।

Southampton: India’s MS Dhoni during a practice session ahead of a World Cup 2019 match against Afghanistan at the Hampshire Bowl in Southampton, England on June 20, 2019. (Photo: Surjeet Yadav/IANS)

भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले खेलबाट सन्यासको घोषणा गरेका छन् ।

पूर्व कप्तान धोनीले शनिबार बेलुका सामाजिक सञ्जाल इन्टाग्राममा स्टाटस लेख्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको बताएका छन्।

भारतका लागि विश्वकप, टी ट्वान्टी विश्वकप र च्याम्पियन्स ट्रफि जस्तो विश्वका तीन ठूला उपाधि जिताउन मद्दत गरेका धोनीले सन्यास घोषणा गरेका छन्।

उनले लेखेका छन्, ‘धन्यवाद, माया र समर्थनका लागि सबैलाई धन्यवाद । मैले १९ः२४ बजेदेखि सन्यासको लिएको छु ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्