अर्को स्थानीय तहको मान्छे प्रवेशमा कडाई – Kanika Khabar
Sunday, July 19Nepali News Portal

अर्को स्थानीय तहको मान्छे प्रवेशमा कडाई

    मा प्रकाशित

कनिका खबर
साउन ३२, नुवाकोट
नुवाकोटको उत्तरी भेगमा रहेको पञ्चकन्या गाउँपालिकाले अर्को गाउँबाट सर्वसाधारणको आवतजावतमा कडाई गरेको छ । विदुरदेखि २५ किलोमिटर टाढा रहेको पञ्चकन्या गाउँपालिकाले बाहिरबाट हुने मानिसहरुको आवतजावतमा कडाई गरेको हो । पछिल्लो समय जिल्लाका बिभिन्न स्थानीय तहहरूमा लक्षणसहितका कोरोना सङक्रमित देखिन थालेको र राजधानी लगायतका बाहिरी जिल्ला हुँदै नुवाकोट प्रवेश गर्ने क्रम बढेको भन्दै यसमा थप कडाई गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्