कोरोना सङ्क्रमितको डिस्चार्जपछि मृत्यु – Kanika Khabar
Friday, April 26Nepali News Portal

कोरोना सङ्क्रमितको डिस्चार्जपछि मृत्यु

    मा प्रकाशित

कनिका खबर
साउन ३२, विरगञ्ज ।
विरगञ्जमा कोरोना संक्रमणमुक्त भई कोभिड अस्पतालबाट डिस्चार्ज भएको केही घण्टापछि एकजनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका १३ शिवनगरका ५६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

नारायणी कोभिड विशेष अस्थायी अस्पताल वीरगञ्ज हेल्थकेयरबाट शनिबार राति उनी कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका थिए ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको पछिल्लो कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्