सुनको मुल्य प्रतितोला २ सयका दरले घट्यो – Kanika Khabar
Sunday, July 14Nepali News Portal

सुनको मुल्य प्रतितोला २ सयका दरले घट्यो

    मा प्रकाशित

कनिका खबर
भदौ १, लाख ।
सुनको मुल्य आज घटेको छ । नेपाली बजारमा आज सोमवार सुनको मूल्य घटेको हो । आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महांसघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ कायम गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्