मकवानपुरमा १६ जना कोरोना सङ्क्रमित थपिए – Kanika Khabar
Thursday, April 25Nepali News Portal

मकवानपुरमा १६ जना कोरोना सङ्क्रमित थपिए

    मा प्रकाशित

कनिका खबर
भदौं १, हेटौंडा
मकवानपुरमा आज कोरोना भाइरस सङ्क्रमित १६ जना थपिएका छन् । मकवानपुर जिल्लामा कार्यरत ११ जना प्रहरीसहित १६ जना सङ्क्रमित थपिएका हेटौंडास्थित आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो । हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा आज पहिचान भएका सङ्क्रमित प्रहरी सबै पुरुष हुन् । यस्तै हेटौंडा उपमहानगरपािलका वडा नम्बर ४ का तीन महिला र एकजना पुरुष तथा १० नम्बर वडाका एक महिलामा सङ्क्रमण पुष्टि भएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्