एसईईकाे रिजल्ट सार्वजनिक भए पनि भदाै १५ अघि कुनै पनि कलेजले भर्ना लिन नपाउने – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

एसईईकाे रिजल्ट सार्वजनिक भए पनि भदाै १५ अघि कुनै पनि कलेजले भर्ना लिन नपाउने

    मा प्रकाशित

कनिका खबर
भदाै १, दाङ ।
राष्ट्रिय परीक्षा बाेर्डले आज एसईईकाे रिजल्ट सार्वजनिक गरे पनि तत्कालै भर्ना हुन नपाउने बताएकाे छ ।
परीक्षाफल प्रकाशित भएपनि भदौ १५ गतेसम्म कुनै पनि कलेजमा विद्यार्थी भर्ना गर्न नपाइने बाेर्डले बताएकाे छ । सरकारको निर्देशन पालना नगर्ने विद्यालयलाई शिक्षा, विकास तथा समन्वय इकाइले कारबाही गर्नेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्