कोरोना भाइरस सङ्क्रमितको संख्या २ करोड १८ लाख नाघ्यो – Kanika Khabar
Friday, June 9Nepali News Portal

कोरोना भाइरस सङ्क्रमितको संख्या २ करोड १८ लाख नाघ्यो

    मा प्रकाशित

कनिका खबर
भदौ १, दाङ
विश्वभर कोरोना भाइरस सङ्क्रमितको संख्या २ करोड १८ लाख नाघेको छ । एकैदिन २ लाख १२ हजार १ सय ९५ जनामा सङ्क्रमण पुष्टि भएपछि कोरोना सङ्क्रमितको संख्या २ करोड १८ लाख २२ हजार १५९ पुगेको छ । यस्तै एकै दिन थप ४ हजार ५२५ जनाको मृत्यु भएपछि आज सम्म कोरोना सङ्क्रमणले विश्वभर मृत्यु हुनेको संख्या ७ लाख ७३ हजार ५८६ पुगेको छ । सङ्क्रमित मध्ये १ करोड ४५ लाख ५६ हजार ९ सय ६५ जना सङ्क्रमण मुक्त भएका छन् । निको हुनेको यो संख्या ६६ दशमलब ७० प्रतिशत रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्