तिन सहसचिव राजदूतका लागि सिफारिस – Kanika Khabar
Friday, March 29Nepali News Portal

तिन सहसचिव राजदूतका लागि सिफारिस

    मा प्रकाशित

कनिका खबर
भदौ २, दाङ ।
हिजो सोमबार बसेको मन्त्रीपरिषदको बैठकले तीन देशका लागि राजदूत सिफारिस गरेको छ । बैठकले जर्मनी, बेल्जियम र पाकिस्तानका लागि राजदूत सिफारिस गरेको हो।

सिफारिस हुनेहरूमा परराष्ट्र मन्त्रालयका सहसचिवहरू गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्का रहेका छन् ।

अहिले दक्षिण अफ्रिका, दक्षिण कोरिया र श्रीलंकालगायत देशमा राजदुत रिक्त छन्।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्