मा प्रकाशित
कनिका खबर
भदौ २, चितवन ।
चितवनमा कोरोना सङ्क्रमित एक वृद्धाको मृत्यु भएको छ । चितवनको खैरहनीमा कोरोना संक्रमणबाट एकजना वृद्धाको मृत्यु भएको छ । खैरहनी नगरपालिका -३ कि १०९ वर्षकी वृद्धाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।
वृद्धाको गएराति पौने एक बजे नै मृत्यु भएको हो ।