पछिल्लो २४ घण्टामा २५० जनाले जिते कोरोना, निको हुनेको संख्या १८ हजार २१४ पुग्यो – Kanika Khabar
Thursday, March 28Nepali News Portal

पछिल्लो २४ घण्टामा २५० जनाले जिते कोरोना, निको हुनेको संख्या १८ हजार २१४ पुग्यो

    मा प्रकाशित

कनिका खबर
भदौ ५, दाङ ।

पछिल्लो २४ घण्टामा थप २५० जनाले कोरोना जितेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १८ हजार २१४ पुगेको छ । मन्त्रालयका अनुसार शुक्रबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १३७ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्