भारतीय क्रिकेटर रोहितलाई राजीव गान्धी खेल रत्न अवार्ड – Kanika Khabar
Wednesday, April 17Nepali News Portal

भारतीय क्रिकेटर रोहितलाई राजीव गान्धी खेल रत्न अवार्ड

    मा प्रकाशित

कनिका खबर
भदौ ६, दाङ ।
भारतीय क्रिकेटर रोहित शर्मालाई भारतको चर्चित राजीव गान्धी खेल रत्न अवार्ड प्रदान गरिएको छ । भारतीय खेलकुद मन्त्रालयले हिजो वितरण गरेको पुरस्कारमा रोहितले राजीव गान्धी खेल रत्न अवार्ड पाएका हुन् । रोहितसँगै हक्कीतर्फका रानी, टेबल टेनिसका मनिकाबत्रा, कुस्तीका भिनेस भोगट र पारा एथ्लेटिक्सका मारियापान थङ्गाभेलुलाई पनि राजीव गान्धी अवार्ड प्रदान गरिएको छ । यस्तै क्रिकेटर इशान्तशर्मा र महिला टोलीका सदस्य दिप्ती शर्मालाई अर्जुन अवार्ड प्रदान गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्