पर्सामा थप ५४ जनामा कोरोना पुष्टि – Kanika Khabar
Friday, February 14Nepali News Portal

पर्सामा थप ५४ जनामा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
भदौ ६, दाङ ।
पर्सा जिल्लामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले दिएको जानकारी अनुसार ४७ पुरूष र ७ महिला गरी ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्